NEWS & SOCIETYTRAVEL

Syangja – Pokhara, Road Blocked

सिद्दार्थ राजमार्ग स्याङ्जा पुबनपा वार्ड न. ४ गौतम डाडा र राङ्कोष सडक खन्ड पहिरोको कारण यातायात पुर्ण अबरुद्ध भएको छ। जिल्ला ट्राफिक कार्यालयको अनुरोधमा फेदीखोला गाउपालिकाको ब्याकु लोडर उक्त स्थानमा पुगेर अहिले पहिरो हटाउदै छ। बिरामी बोकेर पोखरा जाने एम्बुलेन्सहरु रोकिएकोले पनि उक्त स्थानमा भएका जनहरुले शिघ्र सहयोग गर्न अनुरोध छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button