Rajesh Hamal speaks about recent controversial : a heart breaking answer to Deepa Shree Niraula

Rajesh Hamal speaks about recent controversy. He said, “मेरो बारेमा केही दिन अगाडि एकजना सहकर्मीले एउटा अभिव्यक्ति दिनुभएको थियो र तेसलाई लिएर दर्शकहरुले असन्तुष्ट मात्र होइन एक किसिमको आक्रोश पोख्नुभयो र पोखिपनी राख्नुभएको छ। तर एक हिसाबले हेर्दा कुनै व्यक्तिले सार्वजनिक स्थलमा आफ्नो भनाइ राख्दा एक्कासी या झट्ट प्रतिक्रिया दिदा त्यो व्यक्तिको मानवतामा आँच आउने, मानवतामा आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ? “
He added” मलाई सोध्नुहुन्छ भने ममा सहिसुणता छ तेस्तो किसिमको भनाइ मनन गरेर अघि बढ्ने बानी छ र यो सहसुणता तपाई दर्शकहरुले दिएको उर्जा बाट आएको हो। तेसैले म दर्शकहरुलाई पनि अली फराकिलो भएर वृहत्तचित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गर्न हृदयदेखि नै अनुरोध गर्न चाहन्छु। “