स्याङ्जाका कोरोना संक्रमित ब्यक्तिको पोखराको आइसोलेसनमा मृत्यु

काठमाडौं । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा कोरोना संक्रमित एक ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका एक ६० बर्षीय पुरुषको प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको हो ।

मृगौला रोगबाट पीडित उनी भारत उपचारको क्रममा रहेको र उपचार सम्भव नभएपछि नगरपालिकाले नै जेठ २२ गते उद्धार गरेर सुनौलीबाट स्याङजासम्म ल्याईएको वालिङ नगरपालिका नगरप्रमुख दिलिप प्रताप खाणले जानकारी दिए ।

उनका अनुसार ल्याएपछि पनि अवस्था एकदमै नाजुक भएकोले भोलीपल्ट सबै रिर्पोट हेरेर परिवारसँग समेत सम्पर्क गरी भोलीपल्ट जेठ २३ गते नै पोखरा रिफर गरिएको थियो ।

उनको पोखरामा गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

Sajha Entertainment
Are you interested on various news/shows/dramas/music/intellectual interviews/academic tutorials/? Do you want to be informed about the present scenario of Nepalese society? What about witnessing a new talent? If your answer is ‘Yes’ to all the above inquiries. Sajha Entertainment can be a great choice for you. We are here to entertain, inform, guide and encourage the new generations with social responsibility and build the global networks. We cover the activities of a popular figures and celebrities but at the same time we provide a common platform to a new emerging talent and become a voice of voiceless. All in all, we have services related online portal for Nepali news, reviews, features, blogs, audio , video society, market, arts, entertainment and many more. So, we encourage you to subscribe and follow our channel to enjoy the arrays of contents from national societies to global communities.

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Love Propose gone wrong l Hasayo l EP -2 l

https://youtu.be/J6Gyzllnp4s 👉 Sajha Entertainment presents

स्याङ्जामा पनि सलह किरा प्रवेश

The locust swarms that entered Nepal on Saturday morning are different from those that ravaged crops in Pakistan and north India...

गण्डकीमा फेरी थपिए १६ जना संक्रमित, पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जनामा संक्रमण पुष्टि भएको हो...

Get in Touch

1,148FansLike
15FollowersFollow
17,758SubscribersSubscribe

Latest Posts

Love Propose gone wrong l Hasayo l EP -2 l

https://youtu.be/J6Gyzllnp4s 👉 Sajha Entertainment presents

स्याङ्जामा पनि सलह किरा प्रवेश

The locust swarms that entered Nepal on Saturday morning are different from those that ravaged crops in Pakistan and north India...

गण्डकीमा फेरी थपिए १६ जना संक्रमित, पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जनामा संक्रमण पुष्टि भएको हो...

स्याङजा र नवलपरासी पूर्वमा थप २० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९,०४६ पुग्यो

काठमाडौं–नेपालमा थप २० जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा र नवलपरासी पूर्वमा...

स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो

स्याङ्जा : स्याङ्जामा थप २२ जना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गल्याङमा १८ जना थपिएकाछन् । त्यस्तै वालिङमा २...